PIKApp/po-tips/ne.po

311 lines
24 KiB
Plaintext

# translation of pika-tips.HEAD.ne.po to Nepali
# This file is distributed under the same license as the PACKAGE package.
# Copyright (C) YEAR THE PACKAGE'S COPYRIGHT HOLDER.
#
# Pawan Chitrakar <pawan@mpp.org.np>, 2005.
# Jyotshna Shrestha <shresthajyo@hotmail.com>, 2005.
# Ganesh Ghimire <gghimire@gmail.com>, 2005.
# Shiva Pokharel <pokharelshiva@hotmail.com>, 2005.
# Kapil Timilsina <lipak21@gmail.com>, 2005.
# Jaydeep Bhusal <zaydeep@hotmail.com>, 2005.
# Mahesh subedi <submanesh@hotmail.com>, 2006.
# Shyam Krishna Bal <shyamkrishna_bal@yahoo.com>, 2007.
msgid ""
msgstr ""
"Project-Id-Version: pika-tips.HEAD.ne\n"
"Report-Msgid-Bugs-To: https://heckin.technology/AlderconeStudio/PIKApp/issues/\n"
"POT-Creation-Date: 2007-06-07 03:44+0100\n"
"PO-Revision-Date: 2007-07-27 16:25+0545\n"
"Last-Translator: Shyam Krishna Bal <shyamkrishna_bal@yahoo.com>\n"
"Language-Team: Nepali <info@mpp.org.np>\n"
"Language: ne\n"
"MIME-Version: 1.0\n"
"Content-Type: text/plain; charset=UTF-8\n"
"Content-Transfer-Encoding: 8bit\n"
"X-Generator: KBabel 1.11.4\n"
"Plural-Forms: nplurals=2;plural=(n!=1)\n"
#: ../data/tips/pika-tips.xml.in.h:1
msgid "<big>Welcome to the Photo and Image Kooker Application!</big>"
msgstr "<big>जीएनयु छवि परिचालन कार्यक्रममा स्वागत छ !</big>"
#: ../data/tips/pika-tips.xml.in.h:2
msgid ""
"<tt>Ctrl</tt>-click with the Bucket Fill tool to have it use the background "
"color instead of the foreground color. Similarly, <tt>Ctrl</tt>-clicking "
"with the eyedropper tool sets the background color instead of the foreground "
"color."
msgstr "<tt>Ctrl</tt>-अग्रभूमि रङको सट्टा पृष्ठभूमि रङ प्रयोग गर्न बकेट भर्ने उपकरणसँग क्लिक गर्नुहोस् । त्यस्तै प्रकारले, <tt>Ctrl</tt>-आइड्रपर उपकरणसँग क्लिक गर्नाले अग्रभूमि रङको सट्टा पृष्ठभूमि रङ सेट गर्दछ ।"
#: ../data/tips/pika-tips.xml.in.h:3
msgid ""
"<tt>Ctrl</tt>-clicking on the layer mask's preview in the Layers dialog "
"toggles the effect of the layer mask. <tt>Alt</tt>-clicking on the layer "
"mask's preview in the Layers dialog toggles viewing the mask directly."
msgstr "<tt>Ctrl</tt>-तहहरूको संवादमा तह मास्कको पूर्वावलोकनमा क्लिक गर्नाले तह मास्कको प्रभाव टगल गर्दछ । <tt>Alt</tt>-तहहरूको संवादमा तह मास्कको पूर्वावलोकनमा क्लिक गर्नाले प्रत्यक्ष रूपमा मास्क हेर्न टगल गर्दछ ।"
#: ../data/tips/pika-tips.xml.in.h:4
msgid ""
"<tt>Ctrl</tt>-drag with the Rotate tool will constrain the rotation to 15 "
"degree angles."
msgstr ""
"<tt>Ctrl</tt>- घुमाउने उपकरण द्वारा तान्दा परिक्रमणलाई १५ डिग्री कोणमा निर्धारण "
"गर्दछ।"
#: ../data/tips/pika-tips.xml.in.h:5
msgid ""
"<tt>Shift</tt>-click on the eye icon in the Layers dialog to hide all layers "
"but that one. <tt>Shift</tt>-click again to show all layers."
msgstr ""
"सबै तहहरू तर त्यो एउटालाई लुकाउन तह संवादमा आँखा प्रतिमा छविमा <tt>Shift</tt>-क्लिक "
"गर्नुहोस्। सबै तहहरू देखाउनका लागि <tt>Shift</tt>-फेरी क्लिक गर्नुहोस्।"
#: ../data/tips/pika-tips.xml.in.h:6
msgid ""
"A floating selection must be anchored to a new layer or to the last active "
"layer before doing other operations on the image. Click on the &quot;New "
"Layer&quot; or the &quot;Anchor Layer&quot; button in the Layers dialog, or "
"use the menus to do the same."
msgstr ""
"छविमा अन्य सञ्चालन गर्नु पहिले अन्तिम सक्रिय तहमा वा एउटा नयाँ तहमा उत्प्लावन चयन एङ्कर "
"हुनुपर्दछ। तह संवादमा &quot; नयाँ तह &quot; वा &quot; आड तह &quot; बटनमा क्लिक "
"गर्नुहोस्, वा उस्तै गर्नका लागि मेनु प्रयोग गर्नुहोस्।"
#: ../data/tips/pika-tips.xml.in.h:7
msgid ""
"After you enabled &quot;Dynamic Keyboard Shortcuts&quot; in the Preferences "
"dialog, you can reassign shortcut keys. Do so by bringing up the menu, "
"selecting a menu item, and pressing the desired key combination. If &quot;"
"Save Keyboard Shortcuts&quot; is enabled, the key bindings are saved when "
"you exit PIKA. You should probably disable &quot;Dynamic Keyboard "
"Shortcuts&quot; afterwards, to prevent accidentally assigning/reassigning "
"shortcuts."
msgstr ""
"यदि तपाईँले प्राथमिकता संवादमा, &quot; गतिशिल कुञ्जीपाटी सर्टकटहरू &quot; सक्रिय "
"गरिसक्नु भए पछि, तपाईँले सर्टकट कुञ्जीहरू पुन: मानाङ्कन गर्न सक्नुहुन्छ। यसलाई मेनु वस्तु छानेर "
"र चाहिएको कुञ्जी संयोजन दवाएर मेनुलाई माथी ल्याएर त्यस्तो गर्नुहोस्। यदि &quot; "
"कुञ्जीपाटि सर्टकट &quot; सङ्ग्रह गर्नुहोस्, सक्रिय छ भने, कुञ्जी संयोजनहरू तपाईँले गिम्प बन्द "
"गर्नु भएपछि बचत हुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:8
msgid ""
"Click and drag on a ruler to place a guide on an image. All dragged "
"selections will snap to the guides. You can remove guides by dragging them "
"off the image with the Move tool."
msgstr ""
"मार्गदर्शकलाई छविमा राख्न रुलरलाई क्लिक गरी तान्निहोस्। सबै तानिएका चयन मार्गदर्शकमा "
"सटाइनेछ। तपाईँले मार्गदर्शकलाई सार्ने उपकरण छविबाट बाहिर तानेर हटाउन सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:9
msgid ""
"PIKA allows you to undo most changes to the image, so feel free to "
"experiment."
msgstr ""
"गिम्पले छविको धेरै परिवर्तनहरूलाई पूर्वावस्थामा फर्काउन अनुमति दिन्छ, त्यसैले प्रयोग गर्न "
"खुल्ला महशुस गर्नुहोस्।"
#: ../data/tips/pika-tips.xml.in.h:10
msgid ""
"PIKA supports gzip compression on the fly. Just add <tt>.gz</tt> (or <tt>."
"bz2</tt>, if you have bzip2 installed) to the filename and your image will "
"be saved compressed. Of course loading compressed images works too."
msgstr ""
"गिम्पले फ्लाइमा gzip सङ्कुचन समर्थन गर्दछ। <tt>.gz</tt> (वा <tt>.bz2</tt> मात्र "
"थप्नुहोस्, यदि तपाईँसँग bzip2 स्थापित छ भने) फाइलमा र तपाईँको छवि सङ्कुचित बचत हुँनेछ। "
"अवश्य पनि लोडिङ सङ्कचित छविहरूले पनि काम गर्दछ।"
#: ../data/tips/pika-tips.xml.in.h:11
msgid ""
"PIKA uses layers to let you organize your image. Think of them as a stack of "
"slides or filters, such that looking through them you see a composite of "
"their contents."
msgstr ""
"गिम्पले तपाईँलाई आफ्नो छवि व्यवस्थित गर्न तह प्रयोग गर्दछ। यसलाई स्लाईडहरू वा चयनको थाक "
"भनेर सम्झनुहोस्, जस्तै यसमा हेर्दा तपाईँले त्यसको सामग्रीहरूको मिश्रित देख्न सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:12
msgid ""
"If a layer's name in the Layers dialog is displayed in <b>bold</b>, this "
"layer doesn't have an alpha-channel. You can add an alpha-channel using "
"Layer→Transparency→Add Alpha Channel."
msgstr ""
"यदि तह संवादमा एउटा तहको नाम <b>बाक्लो</b>मा प्रर्दशित भएमा, त्यो तहसँग अल्फा-च्यानल "
"छैन। तपाईँले तह-&gt;पारदर्शीता-&gt;अल्फा च्यानल थप्नुहोस् प्रयोग गरेर अल्फा च्यानल थप गर्न "
"सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:13
msgid ""
"If some of your scanned photos do not look colorful enough, you can easily "
"improve their tonal range with the &quot;Auto&quot; button in the Levels "
"tool (Colors→Levels). If there are any color casts, you can correct them "
"with the Curves tool (Colors→Curves)."
msgstr ""
"यदि तपाईँको केही स्क्यान गरिएको फोटोहरू राम्रो रङिन देखिएन भने, तपाईँले तह उपकरणहरू (तह-"
"&gt; रङहरू-&gt; तहरू) &quot; मा स्वत &quot; बटनसँगै तिनिहरूको टोनल दायरा सजिलै "
"परिमार्जन गर्न सक्नुहुन्छ। यदि कुनै रङको झुकाव भए, तपाईँले बक्र उपकरण (तह-&gt;रङहरू-&gt;"
"बक्रहरू) ले सच्याउन सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:14
msgid ""
"If you stroke a path (Edit→Stroke Path), the paint tools can be used with "
"their current settings. You can use the Paintbrush in gradient mode or even "
"the Eraser or the Smudge tool."
msgstr ""
"यदि तपाईँले मार्ग (सम्पादन-&gt;स्ट्रोक बाटो) स्ट्रोक गर्नुभयो भने रङ लगाउने उपकरणहरू चालु "
"सेटिङसँगै प्रयोग गर्न सकिन्छ। तपाईँले पेन्ट ब्रसलाई ग्रेडिएन्ट मोड वा साथै मेट्ने वस्तु वा अस्पष्ट "
"पार्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:15
msgid ""
"If your screen is too cluttered, you can press <tt>Tab</tt> in an image "
"window to toggle the visibility of the toolbox and other dialogs."
msgstr ""
"यदि तपाईँको स्क्रिन एकदम गडबड छ भने तपाईँले उपकरण बाकस र अरू संवादलाई लुकाउन वा देखाउन "
"छवि सञ्झ्यालमा धेरै पटक <tt>Tab</tt> थिच्न सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:16
msgid ""
"Most plug-ins work on the current layer of the current image. In some cases, "
"you will have to merge all layers (Image→Flatten Image) if you want the plug-"
"in to work on the whole image."
msgstr ""
"धेरै जसो प्लगइनहरूले चालु छविको चालु तहमा काम गर्दछ। केही केसहरूमा, यदि तपाईँ पूरै छविमा "
"प्लगइनले काम गराउन चाहनुहुन्छ भने तपाईँले सबै तहहरू (Image→Flatten Image) गाभ्नु पर्नेछ।"
#: ../data/tips/pika-tips.xml.in.h:17
msgid ""
"Not all effects can be applied to all kinds of images. This is indicated by "
"a grayed-out menu-entry. You may need to change the image mode to RGB "
"(Image→Mode→RGB), add an alpha-channel (Layer→Transparency→Add Alpha "
"Channel) or flatten it (Image→Flatten Image)."
msgstr ""
"सबै प्रभावहरू सबै प्रकारको छविमा लागू गर्न सकिँदैन । यो ग्रेयड-आउट मेनु प्रविष्टिद्वारा इंकित गरिएको हुन्छ । तपाईँले आरजीबी (Image→Mode→RGB) मा छवि मोड परिवर्तन गर्न आवश्यक छ, एउटा अल्फा च्यानल (Layer→Transparency→Add Alpha "
"Channel) थप्नुहोस् वा यसलाई (Image→Flatten Image) समतल पार्नुहोस् ।"
#: ../data/tips/pika-tips.xml.in.h:18
msgid ""
"Pressing and holding the <tt>Shift</tt> key before making a selection allows "
"you to add to the current selection instead of replacing it. Using <tt>Ctrl</"
"tt> before making a selection subtracts from the current one."
msgstr ""
"चयन गर्नुभन्दा पहिले <tt>Shift</tt> कुञ्जीलाई थिच्दा वा होल्ड गर्दा त्यसले तपाईँलाई "
"बदल्नुको सट्टा हालको चयन थप्न अनुमति दिन्छ। चयन गर्नुभन्दा पहिले <tt>Ctrl</tt> प्रयोग "
"गर्दा हालको एउटाबाट घटाउदछ।"
#: ../data/tips/pika-tips.xml.in.h:19
msgid ""
"To create a circle-shaped selection, hold <tt>Shift</tt> while doing an "
"ellipse select. To place a circle precisely, drag horizontal and vertical "
"guides tangent to the circle you want to select, place your cursor at the "
"intersection of the guides, and the resulting selection will just touch the "
"guides."
msgstr ""
"गोलो साइज चयन सिर्जना गर्न, दीर्घवृत्त चयन गरिरहेको बेलामा <tt>Shift</tt> होल्ड "
"गर्नुहोस्। गोलाकार उचित तरिकाले राख्न, तपाईँले चयन गर्न चहानुभएको गोलाकारमा तेर्सो र "
"ठाडो मार्गदर्शक ट्यान्जेन्ट तान्नुहोस्, तपाईँको कर्सरलाई मार्गदर्शकहरूको प्रतिच्छेदनमा "
"राख्नुहोस्, र परिणाम चयनले मार्गदर्शकहरूलाई मात्र स्पर्श गर्दछ।"
#: ../data/tips/pika-tips.xml.in.h:20
msgid ""
"When you save an image to work on it again later, try using XCF, PIKA's "
"native file format (use the file extension <tt>.xcf</tt>). This preserves "
"the layers and every aspect of your work-in-progress. Once a project is "
"completed, you can save it as JPEG, PNG, GIF, ..."
msgstr ""
"जब तपाईँले छविमा फेरि पछि काम गर्न बचत गर्नुहुन्छ, PIKA को नजिकको फाइल ढाँचा (फाइल "
"विस्तार <tt>.xcf</tt> प्रयोग गर्नुहोस्) XCF प्रयोग गर्ने प्रयास गर्नुहोस्। यसले तहहरू र "
"तपाईँको कामको प्रगतिको हरेक भावको सुरक्षा गर्दछ। एकपटक परियोजना पूरा भएपछि, तपाईँले "
"JPEG, PNG, GIF, ... को रूपमा त्यसलाई बचत गर्न सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:21
msgid ""
"You can adjust or move a selection by using <tt>Alt</tt>-drag. If this makes "
"the window move, your window manager uses the <tt>Alt</tt> key already."
msgstr ""
"तपाईँले <tt>Alt</tt>-तान्ने प्रयोग गरेर चयन समायोजन गर्न वा सार्न सक्नुहुन्छ। यदि यसले "
"सञ्झ्याल सर्यो भने, तपाईँको सञ्झ्याल प्रबन्धकले <tt>Alt</tt> कुञ्जी पहिले नै प्रयोग गर्दछ। "
#: ../data/tips/pika-tips.xml.in.h:22
msgid ""
"You can create and edit complex selections using the Path tool. The Paths "
"dialog allows you to work on multiple paths and to convert them to "
"selections."
msgstr ""
"तपाईँले बाटो उपकरण प्रयोग गरेर कठिन चयन सिर्जना र सम्पादन गर्न सक्नुहुन्छ। बाटो संवादले "
"तपाईँलाई अनेकौ बाटोहरूमा काम गर्न अनुमति दिन्छ र साथै तिनिहरूलाई चयनमा परिवर्तन गर्न "
"पनि अनुमति दिन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:23
msgid ""
"You can drag a layer from the Layers dialog and drop it onto the toolbox. "
"This will create a new image containing only that layer."
msgstr ""
"तपाईँले तह संवादबाट तह तानेर त्यसलाई उपकरण बाकसमा छोड्न सक्नुहुन्छ। यसले त्यो तह समावेश "
"गरी नयाँ छवि सिर्जना गर्दछ।"
#: ../data/tips/pika-tips.xml.in.h:24
msgid ""
"You can drag and drop many things in PIKA. For example, dragging a color "
"from the toolbox or from a color palette and dropping it into an image will "
"fill the current selection with that color."
msgstr ""
"तपाईँले गिम्पमा धेरै वस्तुहरू तान्न र छोड्न सक्नुहुन्छ। उदाहरणका लागि, उपकरण बाकस वा "
"रङदानीबाट रङ तानेर छविमा छाड्नाले हालको छवि भर्दछ वा त्यो रङसँगै छानिन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:25
msgid ""
"You can draw simple squares or circles using Edit→Stroke Selection. It "
"strokes the edge of your current selection. More complex shapes can be drawn "
"using the Path tool or with Filters→Render→Gfig."
msgstr "तपाईँ सम्पादन ->स्ट्रोक चयन प्रयोग गरेर साधारण वर्ग वा वृत्त कोर्न सक्नुहुन्छ । यसले तपाईँको हालको चयनको किनारा स्ट्रोक गर्दछ । मार्ग उपकरण वा फिल्टर→रेन्डर→Gfig प्रयोग गरेर अति कठिन आकारहरू कोर्न सकिन्छ ।"
#: ../data/tips/pika-tips.xml.in.h:26
msgid ""
"You can get context-sensitive help for most of PIKA's features by pressing "
"the F1 key at any time. This also works inside the menus."
msgstr ""
"तपाईँले कुनै पनि समयमा F1 थिचेर गिम्पको विशेषताहरूको सामाग्री सम्वेदनशील मद्दत पाउन "
"सक्नुहुन्छ। यसले मेनुको भित्र पनि काम गर्दछ।"
#: ../data/tips/pika-tips.xml.in.h:27
msgid ""
"You can perform many layer operations by right-clicking on the text label of "
"a layer in the Layers dialog."
msgstr "तपाईँले तह संवादमा तहको पाठ तहमा दायाँ-क्लिकद्वारा धेरै तह परिचालन सम्पादन गर्न सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:28
msgid ""
"You can save a selection to a channel (Select→Save to Channel) and then "
"modify this channel with any paint tools. Using the buttons in the Channels "
"dialog, you can toggle the visibility of this new channel or convert it to a "
"selection."
msgstr ""
"तपाईँले माध्यम (माध्यममा चयन ->बचत गर्नुहोस्) मा चयन बचत गर्न सक्नुहुन्छ र "
"त्यसपछि यो माध्यमलाई कुनै रङ लगाउने उपकरणले परिमार्जन गर्नुहोस्। माध्यम संवादहरूमा बटन "
"प्रयोग गरेमा, तपाईँले यस नयाँ माध्यमको दृश्यात्मकता टगल गर्न सक्नुहुन्छ वा चयनमा परिवर्तन "
"गर्न सक्नुहुन्छ।"
#: ../data/tips/pika-tips.xml.in.h:29
msgid ""
"You can use <tt>Ctrl</tt>-<tt>Tab</tt> to cycle through all layers in an "
"image (if your window manager doesn't trap those keys...)."
msgstr "(यदि तपाईँको सञ्झ्याल प्रबन्धकले सो कुञ्जीहरू ट्रयाप गर्दैन भने) तपाईँले कुनै छविमा सबे तहहरू मार्फत घुमाउन <tt>Ctrl</tt>-<tt>Tab</tt> प्रयोग गर्न सक्नुहुन्छ ।"
#: ../data/tips/pika-tips.xml.in.h:30
msgid ""
"You can use the middle mouse button to pan around the image (or optionally "
"hold <tt>Spacebar</tt> while you move the mouse)."
msgstr "तपाईँ छवि वरिपरि प्यान गर्न बीचको माउस बटन प्रयोग गर्न सक्नुहुन्छ (वा वैकल्पिक रूपमा तपाईँले मास सार्दा <tt>स्पेसबार</tt> समात्न सक्नुहुन्छ) ।"
#: ../data/tips/pika-tips.xml.in.h:31
msgid ""
"You can use the paint tools to change the selection. Click on the &quot;"
"Quick Mask&quot; button at the bottom left of an image window. Change your "
"selection by painting in the image and click on the button again to convert "
"it back to a normal selection."
msgstr ""
"तपाईँले चयन परिवर्तन गर्न रङ लगाउने उपकरण प्रयोग गर्न सकिन्छ। &quot;शिघ्र मास्क&quot; "
"बटन छवि सञ्झ्यालको तल बायाँपट्टि क्लिक गर्नुहोस्। छविमा रङ लगाएर तपाईँको चयन परिवर्तन "
"गर्नुहोस् र फेरी त्यसलाई उल्टाएर साधारण चयनमा ल्याउन बटनमा क्लिक गर्नुहोस्।"